جاري تحميل ... مدونة نور الدين رياضي للعمل السياسي والنقابي والحقوقي

أخبار عاجلة

إعلان في أعلي التدوينة

الانتهاء من اجتماع فرع الجمعيات والتواصل*المركز الماوي للحزب الشيوعي النيبالي.

 संघ–संस्था तथा संचार शाखाको बैठक सम्पन्न-

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विशेष प्रदेश अन्तरगतको संघ–संस्था तथा संचार शाखाको बैठक सम्पन्न भएको छ । बैठकलाई प्रदेश अध्यक्ष जगत सिम्खडा शाखा इन्चार्ज जय कार्की र महाशाखा अध्यक्ष सालिक काफ्ले लगायतले नीति निर्देशन सहित सम्बोधन गरेका थिए ।

बैठकले हरेक तीन महिनामा अनिवार्य शाखाको बैठक राख्ने, पार्टी स्कूल संचालन गर्ने, १२ वटा उपशाखा गठन गर्ने, पार्टी सदस्यता अपडेट गर्ने , नयाँ सदस्यता वितरण गर्ने खाली रहेको पदपूर्ति तत्कालै गर्ने, आजकै मितिबाट लेभी कोटालाई व्यवस्थित गर्ने, पेसागत संगठनका  सम्पूर्ण समश्यालाई आजकै मितिबाट अभिलेखीकरण गरी प्रणालीगत ढंगले सम्बन्धित संगठन मार्फत एकीकृत ढंगले उठाउने र हल गर्ने तथा त्यसरी हल नभएका मागहरुलाई राष्ट्रिय मुद्दाकोरुपमा माग पूरा नभएसम्म उठाई रहने निर्णय गरेको छ । 

श्रम ऐनको मजदुर विरोधी दफा खारेजीमा जोड दिने, सामाजिक सुरक्षा योजनाको गति सुस्त रहेकोले गति बढावस भनि माग गर्ने, विगत ६ महिनासम्म चलेको टेलिकमको आन्दोलनलाई ऐतिहासिक महत्वको भनि मूल्याँकन गरी बहाली गर्न बाँकी रहेका कर्मचारीहरुको पुनरबहालीको लागि माग उठाउने, संचार संगठनका श्रमिकहरुले विगत लामो समयदेखि तलबभत्ता नपाएकोले सम्पूर्ण तलवभत्ता फछ्र्योटको माग गर्ने, कुनै पनि बाहानामा मजदुर तथा कर्मचारी कटौतिको कडा विरोध गर्ने , अनाबश्यक र पुर्वाग्रहसहित सरुवाका विरोध गर्ने, एयरपोर्टमा कार्यरत श्रमिकहरुको समाधानको लागि जोडदाररुपमा सम्बन्धित संगठनहरुमार्फत पहल गर्ने, चाँदबाग स्कूलमा कार्यरत श्रमिकहरुको रोजीरोटीको निरन्तरताकोलागि माग गर्ने र विभिन्न संचार तथा अनलाईन, पत्रपत्रिका, प्रकाशन गृह तथा विज्ञापन समूहहरुमा कार्यरत श्रमिकहरुको हक अधिकारको लागि निरन्तर संघर्षको बाटो खुला राख्ने निर्णय गरेको छ । 

बैठकले १२ वटा उपशाखा तत्काल गठनको लागि कार्यविभाजन पनि गरेको छ ।

बैठकमा शाखाका सम्पूर्ण सहभागीहरु तथा संगठन प्रमुख, इन्चार्जहरु इन्दिरा शर्मा, रमेश केसी, कैलाश दाहाल, लोकबहादुर नेगी, शेखर अधिकारी, नारायण श्रेष्ठ, शुभ खड्का, केदार रेग्मी,रुकमान राई, देबीराज रेग्मी, सुरेन्द्रलाल श्रेष्ठ, रोशन तामांग, राधिका, रविन्द्र न्यौपाने, शारदा ठकुरीले निर्धक्कसाथ आफ्ना भनाई तथा योजना तथा सुझाव प्रस्तुत गर्दै टे«ेड युनियनहरुले सम्वाद, वार्ता, कानुनी उपचार र संघर्ष सबै संयन्त्रको सही ढंगले प्रयोग गर्नु पर्नेमा विशेष जोड दिएका थिए । 

- भाद्र १ गते, २०८१ साल पेरिसडाँडा काठमाण्डौ

تم الانتهاء من اجتماع فرع الجمعيات والتواصل .

تم الانتهاء من اجتماع فرع التنظيم والاتصال للمقاطعة الخاصة بالمركز الماوي للحزب الشيوعي النيبالي. وتحدث في الاجتماع رئيس الولاية جاغات سيمخادا المسؤول عن فرع جاي كاركي ورئيس القسم ساليك كافلي بالإضافة إلى تعليمات السياسة.

وسيعقد الاجتماع اجتماعا إلزاميا للفرع كل ثلاثة أشهر، وتشغيل المدرسة الحزبية، وتشكيل 12 فرعا فرعيا، وتحديث عضوية الحزب، وتوزيع العضوية الجديدة، وملء المناصب الشاغرة فورا، وتنظيم حصة الجباية من اليوم، وتوثيق جميع مشاكل المهنية وتقرر من اليوم رفع المطالب التي لم يتم حلها بشكل منهجي من خلال المنظمة المعنية والاستمرار في طرحها كقضية وطنية حتى تحقيق المطالب.

الإصرار على إلغاء المادة المناهضة للعمال في قانون العمل، والمطالبة بتسريع وتيرة خطة الضمان الاجتماعي، وتقييم حركة الاتصالات التي استمرت طوال الأشهر الستة الماضية على أنها ذات أهمية تاريخية ورفع الطلب على إعادة العمل. الموظفون الذين لم تتم إعادتهم إلى وظائفهم بعد، حيث أن العاملين في مؤسسات الاتصالات لم يتقاضوا رواتبهم لفترة طويلة، ويطالبون بتخفيض رواتبهم بالكامل، ويعارضون بشدة تخفيض العمال والموظفين تحت أي ذريعة، ويعارضون النقل غير الضروري والمجحف، ويتخذون إجراءات صارمة. المبادرات من خلال المنظمات ذات الصلة لحل العمال العاملين في المطار، والمطالبة باستمرار سبل عيش العمال العاملين في مدرسة تشاندباغ ووسائل الاتصال المختلفة والإنترنت والصحف، قررت إبقاء طريق النضال المستمر من أجل الحقوق مفتوحًا للعاملين في دور النشر والمجموعات الإعلانية.

كما قسم الاجتماع العمل على التشكيل الفوري لـ 12 فرعاً.

حضر في الاجتماع جميع المشاركين في الفرع ورئيس المنظمة، المسؤولون إنديرا شارما، راميش كيه سي، كايلاش داهال، لوك بهادور نيجي، شيخار أديكاري، نارايان شريستا، شوب خادكا، كيدار ريجمي، روكمان راي، ديبيراج ريجمي. ، سوريندرالال شريستا، روشان تامانج، راديكا، رافيندرا نيوباني، شاردا ثاكوري قدمت بجرأة كلماتها وخططها واقتراحاتها وشددت على أن النقابات العمالية يجب أن تستخدم جميع آليات الحوار والتفاوض والمعاملة القانونية والنضال بطريقة مناسبة.

- بادرا الأول، 2081 باريساندا كاتماندو







ليست هناك تعليقات:

إرسال تعليق

إعلان في أسفل التدوينة

إتصل بنا

نموذج الاتصال

الاسم

بريد إلكتروني *

رسالة *