विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास-३ एदुुआर्द उत्किन-सम्पादन तथा अनुवादःتاريخ موجز للحركة العمالية العالمية -3 إدوارد أوتكين
विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास-३
एदुुआर्द उत्किन-सम्पादन तथा अनुवादः जय कार्की
कार्ल माक्र्स
सर्वहाराको क्रान्तिकारी सिद्धान्त ः
कम्युनिष्ट पार्टीको घोषणापत्रमा माक्र्स र एंगेल्सले यो प्रमाणित गर्नुभयोः शोषक समाजको लागि वर्गसंघर्ष मूल आधार हो । सामाजिक क्रान्ति पूरानो समाजबाट नयाँ समाजमा संक्रमणको नियमसंगत सार्थक रुप हो । घोषणापत्रमा यसकुरामा जोड दिएको थियो कि मजदूवर्गको क्रान्तिको पहिलो कदम सर्वहारावर्गलाई जगाएर शासकवर्गको सिंहासनमा बसाउनु र जनवादको लागि हुने लडाईलाई विजय गराउनु हो । माक्र्सवादको संस्थापकहरुले मजदूर जनसमूहको संगठनको संगठनात्मक एकीकरण र राजनीतिक शिक्षाको आवश्यकतामा बारम्वार जोड दिएका छन । उनीहरुले विभिन्न देशहरुमा रहेको मजदूर वर्गको विभिन्न संगठनहरुलाई एउटा अन्तर्राष्ट्रिय संघमा ऐक्यवद्ध गर्नुपर्छ भन्ने विचार राखेका थिए ।
सन १९६४ मा अन्तर्राष्ट्रिय मजदूर संघको स्थापनासंगै इतिहासमा पहिलो इन्टरनेशनलको नामबाट प्रसिद्ध छ । सो विचारको क्रियान्वयन भएको थियो । यो संघको उद्देश्य सर्वहाराको जनवादी राजनीतिक पार्टी बनाउनु, मजदूरहरुलाई माक्र्सवादी क्रान्तिकारी सिद्धान्त अनुरुप शिक्षित गराउनु थियो । माक्र्सको प्रमुख कृति पूंजीको प्रकाशनले मजदूरवर्गले आफ्नो कार्वाहीको लागि सच्चा वैज्ञानिक आधार भेटेका थियो । माक्र्सले समाज विकासको नियमहरु, पूँजीवादको उत्पति एवम विकासको नियमहरु पत्ता लगाउनु भयो तथा यो प्रस्तुत गर्नु भयो कि पूंजीवादको प्रमुख अन्तरविरोध उत्पादनको सामाजिक स्वरुप तथा उत्पादनको परिणामहरुको निजी पूँजीवादी हस्तान्तरण बीचको अन्तरविरोध हो । यसप्रकार उत्पादन र उपभोगको बीच फरकफरक उद्योगहरुमा उत्पादनको योजनावद्धरुप तथा सारा समाजमा उत्पादनको अराजकताको बीच अन्तरविरोध हुनजान्छ । यो सबै पटकपटक पैदा हुने आर्थिक संकटहरुमा प्रकट हुन्छ । वेरोजगारीमा वृद्धि हुन्छ र यसले मजदूरहरुको हालतलाई गंभिर वनाउंछ ।
पेरिस कम्यून विश्व इतिहासमा पहिलो सर्वहारा क्रान्ति थियो । यो क्रान्तिमा मजदूरहरुले प्रमुख भूमिका पूरा गरे । सो आन्दोलनमा कैयौं प्रथम इन्टरनेशनलका सदस्यहरु थिए । पेरिस कम्यूनले राजकीय वुर्जुवा संयन्त्रलाई नष्ट गरे । स्थायी सेना, प्रहरी इत्यादिलाई विघटन गरिदिएका थिए । र, नयाँ तरीकाको राज्य निर्माण गरे, यो नै सर्वहारा अधिनायकत्वको इतिहासमा पहिलो स्वरुप थियो, राज्य थियो । पेरिस कम्यून जम्मा जम्मी ७२ दिनसम्म टिक्यो । २८ मई, १८७१ को प्रतिक्रान्तिले पेरिस कम्यूनलाई ध्वस्त पारिदियो । यद्यपि क्रान्तिलाई रगतको खोलामा परिणत गरेको भए पनि यसको अनुभवले यो प्रष्ट पा¥यो कि सर्वहारावर्ग नै क्रान्तिकारी प्रकृयाको अगुवा हो र सम्पूर्ण जनताको नेतृत्व गर्नसक्छ । पेरिस कम्यूनको अनुभवले यो स्पष्ट पा¥यो कि क्रान्तिको विजयको लागि राजनीतिक माक्र्सवादी पार्टीको रुपमा सर्वहाराको राजनैतिक संगठन हुनुपर्दछ । सुसंगठित मजदूरको पार्टी नहुनु नै मजदूरवर्गको पराजयको एउटा प्रमुख कारण थियो । यसको अतिरिक्त सर्वहाराको किसानवर्गसित सम्बन्ध थिएन । क्रान्तिकारी पार्टीको नेतृत्वमा सर्वहारावर्गले नै साँच्चो सामाजिक क्रान्ति गर्न सक्छ तथा वर्गीय शत्रुहरुको विरोधलाई समाप्त गर्न सक्छ भन्ने कुरा कम्यूनको क्रान्तिकारी अनुभवले देखायो ।
१९–२० औं शताब्दिको सन्धिकालमा लेनिनले सर्वहाराको क्रान्तिकारी सिद्धान्तको विकासमा महत्वपूर्ण काम गर्नुभयो । सन १९१६ मा प्रकाशित साम्राज्यवाद पूँजीवादको चरम अवस्था रचनामा लेनिनले पूँजीवादको विकासको अन्तिम चरणको रुपमा साम्राज्यवादको विस्तृत आर्थिक तथा सामाजिक राजनीतिक विश्लेषण गर्नुभएको छ । साम्राज्यवादले एकाधिकारवादी र वित्तीय अल्पतन्त्रको प्रभुत्व स्थापित गरे, पूँजीवादी राज्यहरु, एकाधिकारवादी तथा साम्राज्यवादी राज्यसंघहरु बीच व्यापार कच्चामालको स्रोतहरु, पूँजी निर्यातको क्षेत्रहरुको लागि संघर्षको अन्तरविरोधहरुलाई उग्र बनायो, संसारको क्षेत्रीय विभाजनलाई पूरा ग¥यो र नयाँ ढंगबाट विभाजनको लागि साम्राज्यवादी युद्ध शुरु भयो ।
जसले कम्युनिष्ट घोषणापत्र तयार गरेः माक्र्स र एंगेल्स
अन्तरविरोधहरुको यो पेचिलो रहश्यको समाधानमा साम्राज्यवादी असफल सिद्ध भयो र यस विषयमा लेनिन एकमात्र सही निस्कर्षमा पुग्नुभयो । साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्ववेला भएकोले कालन्तरमा घटनाक्रमले लेनिनको निष्कर्षलाई सावित ग¥यो । क्रान्तिकारी अवस्थाको विश्लेषण गर्दै लेनिनले संकेत गर्नुभयो क्रान्ति तवमात्र सफल हुनसक्छ; जव समाजको कुनै पनि समूह पूरानो ढंगले बांच्न सक्ने अवस्थामा हुंदैन । उहाँले प्रकाश पार्नुभयो “क्रान्तिको लागि यति हुनुमात्रै काफी हुँदैन, शोषित तथा उत्पीडित जनता पूरानो ढंगले बाँच्न असम्भव ठान्न थाल्छन र परिवर्तनको माग गर्न थाल्छन, क्रान्तिको लागि आवश्यक छ शोषकहरुको लागि पनि पूरानो ढंगले बाँच्न र शासन गर्नु असंभव हुनजान्छ । जव थिचिएको वर्गले पूरानो अवस्थालाई रुचाउँदैन र जव शासक वर्ग पूरानो सत्ता चलाउन नसक्ने अवस्थामा पुग्दछन । केवल त्यही समयमा नै क्रान्तिले विजय हांसिल गर्नसक्छ ।
सर्वहारा क्रान्तिको सिद्धान्त मजदूरवर्गको जमातलाई बृद्धि गर्ने र सर्वहारा क्रान्तिको तयारीको लागि कम्युनिष्ट पार्टीको सम्पूर्ण कृयाकलाप आधार बन्यो । अक्टुवर क्रान्तिले मानवजातिको इतिहासमा नयाँ युगको प्रारम्भ ग¥यो । जीवनको अनुभवले यो सिद्ध ग¥यो कि प्रमुख लक्षण विश्व क्रान्तिकारी प्रकृयामा अनिवार्य त दोहोरिइन्छ । यो लक्षण भनेको वुर्जुवा वर्गको राजनीतिक प्रभुत्व खत्तम पार्नु, सर्वहाराको हातमा सत्ताको क्रान्तिकारी संक्रमण, उत्पादनको साधनहरुमा निजी स्वामित्वको उन्मूलन, सर्वहाराको नेतृत्वमा मजदूरवर्गको शहर तथा ग्रामीण क्षेत्रको व्यापक श्रमिक जनतासित घनिष्ठतम सहकार्य, मजदूरवर्गको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी पार्टीको उपस्थिति, अर्थव्यवस्थाको समाजवादी आधारमा पुनरगठन, राष्ट्रिय, जातीय उत्पीडन तथा असमानताको उन्मूलन, क्रान्ति तवमात्रै विजयी हुनसक्छ, जव मजदूरवर्गको पथप्रदर्शन वैज्ञानिक समाजवादको सिद्धान्तले लैस पार्टीले गरिरहेको काममा व्यापकजन साधारणको आश्रय लिनसक्छ ।
लेनिन, क्लारा जेटकिन र लेनिनको जीवन संगिनी एन. क्रुप्सकाया
लेनिनले कम्युनिष्टहरुको राजनीतिक पार्टी तथा मजदूरवर्गको व्यापक गैरपार्टी संगठन र ट्रेड यूनियनहरुकोबीच भिन्नतामा एक दुई पटक जोड दिनुभएको छ । ट्रेड यूनियनहरुमा विभिन्न राजनीतिक, राष्ट्रिय तथा धार्मिक विचारहरुका ज्यालादारी मजदूरहरु संगठित हुन्छन । कम्युनिष्टहरु ठान्छन आफ्नो वर्गीय हितको आधारमा सबै मजदूरहरुले संगठित हुन आवश्यक छ ।
सन्् १९१९–१९२१ को अवधिमा सुधारवादी ट्रेड यूनियनहरुको प्रतिक्रियावादी नेताले ठूलो संख्यामा ट्रेड यूनियनहरुबाट प्रगतिशील कम्युनिष्टहरु र क्रान्तिकारी मजदूरहरुलाई निष्काशन गर्नथाले । तव प्रगतिशील अन्तर्राष्ट्रिय ट्रेड यूनियन संघको निर्माण गर्नुपर्ने आवश्यकता पर्नगयो । सन १९२१ मा ट्रेड यूनियन इन्टरनेशनल ९ त्चबमभ गलष्यल ष्लतभचलबतष्यलब(ित्ग्क्ष्० को स्थापना हुनगयो, जसले सोभियत संघमा भएको विश्वको पहिलो सर्वहारा क्रान्तिको समर्थनमा विभिन्न देशहरुको मजदूरहरुलाई एकतावद्ध गर्ने काममा ठूलो भूमिका पूरा ग¥यो । यो इन्टरनेशनल सन १९३७ सम्म कायम रह्यो । सोभियत संघको यूनियन, इन्डोनेशिया, क्यानडा, कोलम्बिया, चीली, चीन, चेकोश्लोभाकिया, बेल्जियम, नेदरल्याण्ड आदि देशहरुको राष्ट्रिय क्रान्तिकारी ट्रेड यूनियन संघ यो अन्तर्राष्ट्रिय संघमा आवद्ध भएका थिए । यसको उद्देश्य विश्व ट्रेड यूनियन आन्दोलनमा एकता कायम गर्नु र श्रमिकवर्गको जीवनस्तर उठाउनु, ट्रेड यूनियनमा मजदूर जनवाद ल्याउनु र पूँजीको आक्रमण विरुद्ध कम्युनिष्ट, समाजवादी–जनवादी तथा गैरपार्टी मजदूरहरुको सहकार्य र सहसम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ सफल संघ चलाउन सकियोस भन्ने थियो ।
क्रान्तिकारी ट्रेड यूनियन आन्दोलनको एकीकरण स्वरुपसम्वन्धि लामो खोजी पश्चात निर्मित ट्रेड यूनियन इन्टरनेशनलले श्रमको सघनीकरणको विरुद्ध, आठ घन्टाको कार्यदिन कार्यान्वयन गराउने, ज्याला वृद्धि बढाउने र श्रमको परिस्थितिहरुमा सुधार गर्ने तथा मजदूररुको राजनीतिक मागहरु पूरा गराउने उद्देश्यले संघर्षमा अन्तर्राष्ट्रिय मजदूरवर्गलाई ऐक्यवद्ध गराउनको लागि निकै महत्वपूर्ण काम ग¥यो ।
प्रतिक्रियावादीहरुको आफ्नो अलग अन्तर्राष्ट्रिय ट्रेड यूनियन केन्द्र एमस्टरडम ट्रेड यूनियन इन्टरनेशनल निर्माण गरे । यो संगठन सन १९१९ देखि १९४५ सम्म कायम रह्यो । यो संगठनले आफ्नो कार्यकलाप साम्राज्यवादी वुर्जुवावर्गको सेवामा लगायो । ट्रेड यूनियन इन्टरनेशनलका नेताहरुले कयौं पटक एमस्टरडम इन्टरनेशनलका नेताहरुसित आह्वान गरे, पूँजीवादको विरुद्ध मजदूरवर्गको सर्वाधिक महत्वपूर्ण प्रश्नहरुमा मिलेर कार्वाही गरा,ैं तर यो अपिललाई उनीहरुले पूरै वेवास्ता गरे ।
تاريخ موجز للحركة العمالية العالمية -3
إدوارد أوتكين – تحرير وترجمة جاي كاركي
كارل ماركس
النظرية الثورية للبروليتاريا:
لقد أثبت ماركس وإنجلز في بيان الحزب الشيوعي أن: الصراع الطبقي هو الأساس الأساسي للمجتمع الاستغلالي. الثورة الاجتماعية هي شكل ذو معنى للانتقال من المجتمع القديم إلى المجتمع الجديد. وقد تم التأكيد في البيان على أن الخطوة الأولى لثورة الطبقة العاملة هي إيقاظ البروليتاريا ووضعها على عرش الطبقة الحاكمة والانتصار في النضال من أجل الديمقراطية. لقد أكد مؤسسو الماركسية مرارا وتكرارا على الحاجة إلى التكامل التنظيمي والتثقيف السياسي للجماهير العاملة. وكان من رأيهم أن مختلف منظمات الطبقة العاملة في مختلف البلدان يجب أن تتحد في اتحاد أممي واحد.
ومع إنشاء اتحاد العمل الدولي عام 1964، اشتهر بأنه أول اتحاد دولي في التاريخ. تم تنفيذ هذه الفكرة. كان الغرض من هذا الاتحاد هو إنشاء حزب سياسي شعبوي للبروليتاريا، لتعليم العمال وفقا للمبادئ الثورية الماركسية. مع نشر عمل ماركس الرئيسي، رأس المال، وجدت الطبقة العاملة أساسًا علميًا حقيقيًا لعملها. اكتشف ماركس قوانين التنمية الاجتماعية، وقوانين أصل الرأسمالية وتطورها، وقدم أن التناقض الرئيسي للرأسمالية هو التناقض بين الشكل الاجتماعي للإنتاج والنقل الرأسمالي الخاص لنتائج الإنتاج. وبهذه الطريقة يحدث صراع بين الإنتاج والاستهلاك في الصناعات المختلفة، وفوضى الإنتاج في المجتمع كله. ويتجلى كل هذا في الأزمات الاقتصادية المتكررة. هناك زيادة في الأجور والبطالة وهذا يجعل حالة العمال خطيرة.
كانت كومونة باريس أول ثورة بروليتارية في تاريخ العالم. ولعب العمال دورا رئيسيا في هذه الثورة. كان هناك العديد من أعضاء الأممية الأولى في تلك الحركة. دمرت كومونة باريس جهاز الدولة البرجوازي. تم حل الجيش الدائم والشرطة وما إلى ذلك. وقام ببناء نوع جديد من الدولة، وكان هذا هو الشكل الأول من دكتاتورية البروليتاريا في التاريخ، لقد كانت دولة. استمرت كومونة باريس 72 يومًا. دمرت الثورة المضادة في 28 مايو 1871 كومونة باريس. ورغم أن الثورة تحولت إلى نهر من الدماء، إلا أن تجربتها أوضحت أن البروليتاريا هي قائدة العملية الثورية، وتستطيع قيادة الشعب كله. لقد أوضحت تجربة كومونة باريس أنه لانتصار الثورة يجب أن يكون هناك تنظيم سياسي للبروليتاريا في شكل حزب سياسي ماركسي. كان الافتقار إلى حزب عمالي جيد التنظيم أحد الأسباب الرئيسية لهزيمة الطبقة العاملة. وبالإضافة إلى ذلك، لم يكن للبروليتاريا أي صلة بالفلاحين. أظهرت التجربة الثورية للكومونة أن البروليتاريا وحدها، تحت قيادة الحزب الثوري، هي القادرة على القيام بثورة اجتماعية حقيقية وإنهاء معارضة الأعداء الطبقيين.
خلال القرنين التاسع عشر والعشرين، لعب لينين دورًا مهمًا في تطوير النظرية الثورية للبروليتاريا. في مقالته "الظروف القصوى للإمبريالية الرأسمالية"، التي نشرت عام 1916، قدم لينين تحليلا اقتصاديا واجتماعيا وسياسيا مفصلا للإمبريالية باعتبارها المرحلة الأخيرة من تطور الرأسمالية. رسخت الإمبريالية هيمنة الأوليغارشية الاحتكارية والمالية، وكثفت تناقضات الصراع بين الدول الرأسمالية والاتحادات الاحتكارية والإمبريالية على مصادر تجارة المواد الخام ومناطق تصدير رأس المال، وأكملت التقسيم الإقليمي للعالم وبدأت حرب إمبريالية من أجل دولة جديدة. قسم.
من صاغ البيان الشيوعي: ماركس وإنجلز
لقد أثبتت الإمبريالية فشلها في حل هذا اللغز المعقد من التناقضات، وتوصل لينين إلى الاستنتاج الصحيح الوحيد في هذا الشأن. وبما أن الإمبريالية كانت مقدمة للثورة الاشتراكية، فقد أثبتت الأحداث بمرور الوقت استنتاج لينين. وفي تحليله للوضع الثوري، أشار لينين إلى أن الثورة لا يمكن إلا أن تنجح؛ عندما لا تكون هناك فئة من المجتمع قادرة على العيش بشكل كامل. وشدد على أنه "لا يكفي أن تحدث الثورة، بدأ الشعب المستغل والمضطهد يفكر أنه من المستحيل أن يعيش بشكل كامل ويبدأ بالمطالبة بالتغيير، إنه ضروري للثورة، يصبح مستحيلاً على المستغلين". للعيش والحكم بطريقة كاملة." عندما لا يعجب الوضع الطبقة المضطهدة وعندما تكون الطبقة الحاكمة غير قادرة على ممارسة السلطة. وعندها فقط يمكن للثورة أن تنتصر.
لقد أصبح مبدأ الثورة البروليتارية أساس كل أنشطة الحزب الشيوعي للتحضير للثورة البروليتارية ولزيادة الطبقة العاملة. لقد بشرت ثورة أكتوبر بعصر جديد في تاريخ البشرية. لقد أثبتت تجربة الحياة أن السمة الرئيسية تتكرر حتما في العملية الثورية العالمية. هذه الأعراض هي إلغاء الهيمنة السياسية للبرجوازية، والانتقال الثوري للسلطة إلى أيدي البروليتاريا، وإلغاء الملكية الخاصة لوسائل الإنتاج، والتعاون الوثيق للطبقة العاملة تحت قيادة البروليتاريا مع الجماهير العاملة الواسعة في المناطق الحضرية والريفية، ووجود حزب ماركسي لينيني ثوري للطبقة العاملة، وإعادة تنظيم الاقتصاد على أساس اشتراكي، والقضاء على الاضطهاد العنصري وعدم المساواة، والثورة لا يمكن إلا أن تكون وتنتصر عندما تتمكن الطبقة العاملة من الاحتماء بالعمل الذي يقوم به الحزب المسلح بمبادئ الاشتراكية العلمية.
لينين وكلارا زيتكين ورفيق حياة لينين ن. كروبسكايا
لقد أكد لينين عدة مرات على الفرق بين الأحزاب السياسية للشيوعيين والمنظمات غير الحزبية والنقابات العمالية الواسعة للطبقة العاملة. ويتم تنظيم العمال المأجورين من مختلف الآراء السياسية والوطنية والدينية في نقابات العمال. يعتقد الشيوعيون أنه من الضروري لجميع العمال أن ينظموا أنفسهم على أساس مصالحهم الطبقية.
خلال الفترة 1919-1921، بدأ القادة الرجعيون للنقابات العمالية الإصلاحية بطرد الشيوعيين التقدميين والعمال الثوريين من النقابات العمالية بأعداد كبيرة. أصبح من الضروري بناء جمعية نقابية دولية تقدمية. وفي عام 1921، تم إنشاء الأممية النقابية 9، والتي لعبت دورًا رئيسيًا في توحيد عمال مختلف البلدان لدعم أول ثورة بروليتارية في العالم في الاتحاد السوفيتي، واستمرت هذه الأممية حتى عام 1937. انضمت إلى هذه الرابطة النقابية الوطنية الثورية في إندونيسيا وكندا وكولومبيا وتشيلي والصين وتشيكوسلوفاكيا وبلجيكا وهولندا وغيرها. والغرض منها هو الحفاظ على الوحدة في الحركة النقابية العالمية ورفع مستويات معيشة العمال. الطبقة، جلب الديمقراطية العمالية في النقابات ورأس المال، كان من المفترض أن تدير جمعية ناجحة بهدف بناء التعاون والترابط بين العمال الشيوعيين والاشتراكيين الديمقراطيين وغير الحزبيين ضد الهجوم.
إن الاتحاد العمالي الدولي، الذي تم إنشاؤه بعد بحث طويل عن شكل توحيدي للحركة النقابية الثورية، يقوم بعمل بالغ الأهمية في توحيد الطبقة العاملة الأممية في النضال ضد تكثيف العمل، وتطبيق مبدأ العمل لمدة ثماني ساعات. يوم زيادة الأجور وتحسين ظروف العمل وتحقيق المطالب السياسية للعمال.
أنشأ الرجعيون مركزهم النقابي الدولي المنفصل، وهو اتحاد عمال أمستردام الدولي. استمرت هذه المنظمة من عام 1919 إلى عام 1945. وضعت هذه المنظمة أنشطتها في خدمة البرجوازية الإمبريالية. وقد دعا قادة النقابة العمالية الدولية قادة أممية أمستردام عدة مرات إلى اتخاذ إجراءات مشتركة ضد الرأسمالية بشأن أهم قضايا الطبقة العاملة، لكنهم تجاهلوا هذا النداء تماما.
عن موقع
communistonline.



ليست هناك تعليقات:
إرسال تعليق